Like us!
Follow us!
Connect us!
Watch us!

दशैं तिहारमा शाओमीको बबाल अफर, कुन मोबाइलमा कति पाइन्छ छुट ?

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, १७ : २७ मा प्रकाशित

दशैं तिहारमा शाओमीको बबाल अफर, कुन मोबाइलमा कति पाइन्छ छुट ?

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैं तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’  योजना अन्तर्गत ग्राहकहरूले विभिन्न शाओमी स्मार्टफोनहरूमा ४,००० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यो अफर भदौ ३० देखि कात्तिक ३० सम्म लागू हुनेछ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्यूले भने, ‘शाओमीका स्मार्टफोनहरूले यसपटकको चाडपर्वलाई विशेष बनाउने विश्वासका साथ यो अफर ल्याएका छौं। हामी नयाँ प्रविधिलाई सुलभ बनाउन चाहन्छौं,र यस्तो अफरले ग्राहकहरूको चाडपर्वलाई अझ रमाइलो बनाउँछ।’

कुन मोबाइलमा कति छुट ?   
रेड्मी नोट १३
6/128GB: पुरानो मूल्य  २४,९९९, अफर मूल्य  २३,४९९
8/256GB: पुरानो मूल्य . २७,९९९, अफर मूल्य . २५,९९९

रेड्मी नोट १३ प्रो

8/256GB: पुरानो मूल्य  ३४,९९९, अफर मूल्य  ३२,९९९
12/512GB: पुरानो मूल्य  ३९,९९९, अफर मूल्य  ३५,९९९

रेड्मी नोट १३ प्रो प्लस ५ जी

8/256GB: पुरानो मूल्य  ४७,९९९, अफर मूल्य  ४४,९९९
12/512GB: पुरानो मूल्य ५२,९९९, अफर मूल्य  ४९,९९९

शाओमीका स्मार्टफोनहरूमा उत्कृष्ट डिस्प्ले, इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र १०८ मेगापिक्सेल ट्रिपल क्यामेरा जस्ता आधुनिक फिचरहरू उपलब्ध छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको