Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोपावरले घोषणा गर्यो लाभांश,कति दिने भयो बोनस र नगद ?

अर्थ संसार

विहीबार, १० असोज २०८१, १० : २८ मा प्रकाशित

मन्दाकिनी हाइड्रोपावरले घोषणा गर्यो लाभांश,कति दिने भयो बोनस र नगद ?

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको