Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १० : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

ग्लोबल आइएमई बैंकद्वाराआर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २१ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। 

जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको