Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युत परियोजनाको सेयरमूल्य समायोजन

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १६ : ३३ मा प्रकाशित

रु रु जलविद्युत परियोजनाको सेयरमूल्य समायोजन

असोज २९ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना लिमिटेड को सेयरमूल्य समायोजन भएको छ।

कम्पनीले १५ प्रतिशत बोनश सेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

आज सेयर बजार बन्द हुनुभन्दा अघि कायम अन्तिम सेयरमूल्य ८७९ रुपैयाँको आधार नेप्सेले १५ प्रतिशत बोनश वापतका सेयरलाई प्रतिकित्ता ७६४ रुपैयाँले समायोजन गरेको छ ।

रु रु जलविद्युतले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनश सेयर लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको