Like us!
Follow us!
Connect us!
Watch us!

टप ब्रोकर मार्फत सेयर बिक्री भन्दा धेरै खरिद नै

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १५ : ३८ मा प्रकाशित

टप ब्रोकर मार्फत सेयर बिक्री भन्दा धेरै खरिद नै

नेप्सेका अनुसार आज ४३. २२ अंकले बढेर बन्द भयो। बजारमा आपूर्ति भन्दा माग सिर्जना देखिएको बजारमा आज टप कारोबार गर्ने अधिकांश जसो ब्रोकरमा सेयर बिक्री नै देखिएको छ। 

आज सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर रहेको छ ब्रोकर नम्बर ६५ सेयर प्रो सेकुरिटिज। यस ब्रोकर मार्फत आज ३९. ३१  करोडको सेयर खरिद हुँदा केवल २०. ४५ करोडको बिक्री देखिन्छ। 

दोस्रो सबै भन्दा धेरै कारोबार गर्ने ब्रोकर बनेको छ नाशा सेकुरिटिज। यस ब्रोकरबाट पनि सेयर बिक्री भन्दा खरिद नै भएको देखिन्छ। नाशा मार्फत आज ३१. ६९ करोडको सेयर खरिद भएर २५. ०५ करोडको सेयर बिक्री भएको देखिन्छ। 

तेस्रो सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकर बनेको छ भिजन सेकुरिटीज।  ब्रोकर नम्बर ३४ को रुपमा परिचित यस ब्रोकर मार्फत पनि लगानीकर्ताहरुले सेयर किनेको नै देखिन्छ। यस ब्रोकर मार्फत आज २७. ९९ करोडको सेयर किनेका छन् भने १९. १८ करोडको सेयर बिक्री भएको छ। 

टप ५ कारोबार गर्ने ब्रोकरको आंकडा यस्तो छ :
 

670f8e4459684.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको