Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा अपि पावर कम्पनीको बोनश सेयरमूल्य समायोजन

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १६ : २५ मा प्रकाशित

नेप्सेमा अपि पावर कम्पनीको बोनश सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्जमा अपि पावर कम्पनीको बोनश सेयरमूल्य समायोजन भएको छ ।  

कम्पनीको ५ प्रतिशत बोनश सेयरको मूल्य नेप्सेमा आज समायोजन भएको हो ।

नेप्सेले कारोबार अघिको सेयरमूल्य ३११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य २९६ रुपैयाँ १९ पैसा रहेको छ ।

6710ea6055056.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको