Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ०७ : १७ मा प्रकाशित

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

तेरो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १९ ओभरमा ५ विकेट गुमाउदै १५७ रन बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको