Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४७ अंकको गिरावट हुदाँ कुन कुन कम्पनीले गरे उच्च कारोबार ?

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १५ : २२ मा प्रकाशित

नेप्सेमा ४७ अंकको गिरावट हुदाँ कुन कुन कम्पनीले गरे उच्च कारोबार ?

साताको पहिलो कारोबारका दिन आइतबार सेयर बजारमा उच्च अंकले घटेको छ ।  नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा बन्द भएको छ ।
आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको सेयर कारोबार भएको छ । 
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । 

कसको कति भयो कारोबार ?

गुडविल फाइनान्सः ४५ करोड ७ लाख रुपैयाँ
कुमारी बैंकः ३७ करोड ८७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २६ करोड ५ लाख रुपैयाँ
एचआईडीसीएलपीः २३ करोड २६ लाख रुपैयाँ
ङादी ग्रुप पावरः २१ करोड २३ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १९ करोड ९३ लाख रुपैयाँ
प्रभु बैंकः १८ करोड ९ लाख रुपैयाँ
साहास ऊर्जाः १४ करोड ७१ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः १३ करोड ७४ लाख रुपैयाँ
शिवम सिमेन्टः १३ करोड १४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको