Like us!
Follow us!
Connect us!
Watch us!

१८ अंकले नेप्से घट्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १५ : २२ मा प्रकाशित

१८ अंकले  नेप्से घट्दा यी कम्पनीको भयो उच्च कारोबार

कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ६ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज  ५ अर्ब ४१ करोडको 

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको कारोबार भएको छ ।

आज उच्च कारोबार भएका कम्पनी

एनएलजी इन्स्योरेन्स ३४ करोड ३१ लाख रुपैयाँ
साहस ऊर्जाः २४ करोड ९३ लाख रुपैयाँ
आईसीएफसी फाइनान्सः २४ करोड ९२ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः २४ करोड ५५ लाख रुपैयाँ
समृद्धि फाइनान्सः १९ करोड ७ लाख रुपैयाँ
लाइफ इन्स्योरेन्स कर्पोरेसनः १६ करोड ५१ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः ११ करोड ५४ लाख रुपैयाँ
कुमारी बैंकः ११ करोड २० लाख रुपैयाँ
सुपर मादी हाइड्रोपावरः १० करोड ८८ लाख रुपैयाँ
नेपाल एसबीआई बैंकः १० करोड ४९ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको