Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशी जलविद्युतको संस्थापक सेयरको लकइन आज सकिने

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, ०७ : ५८ मा प्रकाशित

मध्य भोटेकोशी जलविद्युतको संस्थापक सेयरको लकइन आज सकिने

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयरधनीको लकइन अवधि आज (कार्तिक ११) देखि सकिने भएको छ।  कम्पनीको संस्थापकको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको ‘लक इन’ आज कात्तिक ११ गतेबाट सकिने भएको हो। 

कम्पनीका संस्थापक सेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनीतर्फको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारीतर्फको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ। 

 

671da27ee73eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको