Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले बनायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा रिजाल

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, ०७ : ३४ मा प्रकाशित

सरकारले बनायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा रिजाल

सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको जानकारी दिदै बाँकी सदस्यको नाम २४ घण्टापछि सार्बजनिक गरिने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको