नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजका दरहरूमा अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, र चिनियाँ युआनको मूल्य घटेको छ भने कुवेती दिनार र थाई भाटलगायत मुद्राको दर भने वृद्धि भएको छ।
अमेरिकी डलर (USD):
युरो (EUR):
स्टर्लिङ पाउन्ड (GBP):
क्यानेडियन डलर (CAD):
चिनियाँ युआन (CNY):
कुवेती दिनार (KWD):
थाई भाट (THB):
जापानी येन (JPY) (१० को):
साउदी रियाल (SAR):
कतारी रियाल (QAR):
ओमानी रियाल (OMR):
बहराइन दिनार (BHD):
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस