Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश,बोनस सेयर कति ?

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १० : २० मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश,बोनस सेयर कति ?

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको