Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकद्वारा सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, ११ : १९ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकद्वारा सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

मितेरी डेभलपमेन्ट बैंकले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।

बैंकले गत गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको