Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १६ : २६ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने सो सेयर इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु सक्नेछन् ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट यो सेयर खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको