Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, ५ वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, २२ : ०५ मा प्रकाशित

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, ५ वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी

कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत काठमाडौंमा बुधबार न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो ।विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेका हुन् ।   

प्रसाईंलाई ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको