नेप्सेमा आज दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस्तै,प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने ४२ लाख ९६ हजार कित्ता बोनस सेयर आज सोमबार नेप्सेमा सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस