Like us!
Follow us!
Connect us!
Watch us!

एसबीआई बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, ०४ पुस २०८१, १९ : ३७ मा प्रकाशित

एसबीआई बैंकको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहीवार नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर  नेप्सेले बैंकको ३.८० प्रतिशत बोनस सेयरमूल्य समायोजन  गरेको हो ।

समायोजनपश्चात यसको प्रतिकित्ता सेयरमूल्य ४२५.८२ रुपैयाँ कायम भएको छ । अब आइतबार सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको