Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिन भेन्चर्स कम्पनीको लाभांश घोषणा

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १४ : ०० मा प्रकाशित

ग्रिन भेन्चर्स कम्पनीको लाभांश घोषणा

ग्रिन भेन्चर्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

सोमध्ये १० प्रतिशन बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश  रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको