Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अर्थ संसार

विहीबार, १८ पुस २०८१, १३ : २२ मा प्रकाशित

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   काभ्रे र  सिन्धुपाल्चोकको सीमा नजिक केन्द्रबिन्दु बनाएर १ बजेर २ मिनेटमा ४.६ म्याग्निच्युडको भुकम्प भएको हो ।

भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो । अहिलेसम्म क्षतिको भने कुनै सूचना आइसकेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको