Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको नगद लाभांश सेयरधनीको खातामा जम्मा

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १० : ५८ मा प्रकाशित

सोल्टी होटलको नगद लाभांश सेयरधनीको खातामा जम्मा

सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

होटलको पुस ४ गतेको साधारणसभाले २६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सोहीबमोजिम हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई लाभांश पठाइएको हो ।  

होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको