अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीलाई कृषि विकास बैंक लिामिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
यही १७ गते बसेको संचालक समितिको बैठकले बोनस सेयर सेयर सँगै १.०५३ प्रतिशत नगद लाभां (कर प्रयोजनसहित) दिने र नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांस दिने निर्णय समेत समितिले निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामि साधारणसभाले पारित पछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस