अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज जनउत्थान सामुदायिक लाघुवित्त विकास बैंक लिमिटेडकको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ३ हजार ८३ तोकेको छ ।
आधरभूत मूल्य १ हजार ९ सय ७५ रुपैयाँ थियो । समायोजन गरेको हो ।
जनउत्थान सामुदायिक लाघुबित्त बिकास बैंकको सातौं वार्षिक साधारणसभा पौष ३० गते आइतबार बस्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस