Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, ११ : ३० मा प्रकाशित

एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने

एनआईसी एशिया बैंक लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ।

बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो। 

साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको