Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ढल्ने चर्चा बजार हल्ला मात्र हो : प्रधानमन्त्री

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, १४ : १० मा प्रकाशित

सरकार ढल्ने चर्चा बजार हल्ला मात्र हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चलेको सरकार ढल्ने बजार हल्लामात्र भएको बताएका छन् । 

बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्दैछ भन्ने बजार हल्ला छ । सरकार चाहिँ आपसमा बसेर सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दैछ ।’

उनले एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढेको सुनाए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको