Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, ११ : १५ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको संस्थापक  सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

कम्पनीले संस्थापक समूहको १ लाख ५३ हजार ४०२ कित्ता सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको