प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीको यी सेयरहरू सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।
सेयर खरिद गर्न इच्छुकले आज (फागुन ६ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस