Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफको ७६ लाख कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, १५ : ५२ मा प्रकाशित

सानिमा रिलायन्स लाइफको ७६ लाख कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा कम्पनीको १८.३८११ प्रतिशतका दरले ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचीकृत भएको हो ।

678cd3c866e15.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको