Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफ संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, १० : ५० मा प्रकाशित

सानिमा रिलायन्स लाइफ संस्थापक सेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । 

कम्पनीका केही संस्थापक सेयरधनीले आफूसँग रहेको सेयर बेच्न कम्पनीमा निवेदन दिएपछि सेयर बिक्रीमा राखिएको हो।

हाल कम्पनीका विद्यमान संस्थापकहरूले मात्रै यो सेयर किन्न सक्नेछन्।

सेयर किन्न इच्छुक संस्थापकले आउदो चैत ६ गतेभित्र काठमाडौंको बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यो अवधिभित्र सम्पूर्ण सेयर बिक्री नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको