Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, ११ : २४ मा प्रकाशित

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको