Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार २६८५ अंकमा

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १५ : ०९ मा प्रकाशित

सेयर बजार २६८५ अंकमा

नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १.८६ अकंले बढेर २६८५.७३ बिन्दुमा बन्द भएको छ । आज बजारमा ८ अर्ब ७१ करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन विकास बैंक, फाइनान्स र इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । उक्त समूहहरुको क्रमशः १.३३ प्रतिशत, १.५६ प्रतिशत र १.२२ प्रतिशतले सेयरमूल्य बढेको छ । साथै, जीवन बीमा समूहको ०.४८ प्रतिशतले सेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको