Like us!
Follow us!
Connect us!
Watch us!

जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, १ जनाको मृत्यु चालक ‘गम्भीर’ घाइते

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १४ : ०० मा प्रकाशित

जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, १ जनाको मृत्यु चालक ‘गम्भीर’ घाइते

जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको