आज नेप्से १३.६२ अकंले घटेर २८७६.६६ बिन्दुमा बन्द भएको छ । आज ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २८ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको हो ।
उच्च कारोबार भएका कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ७३ करोड ४२ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ३६ करोड ३७ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ३४ करोड १९ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः २७ करोड ८२ लाख रुपैयाँ
- घलेम्दी हाइड्रोः २७ करोड १७ लाख रुपैयाँ
- साहस ऊर्जाः २५ करोड ७९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ६८ लाख रुपैयाँ
- एचआईडीसीएलः २१ करोड ७७ लाख रुपैयाँ
- नेपाल रिपब्लिक मिडियाः २० करोड १२ लाख रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस