Like us!
Follow us!
Connect us!
Watch us!

धुम्बाराहीमा इभी बसमा आगलागी

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १२ : १८ मा प्रकाशित

धुम्बाराहीमा इभी बसमा आगलागी

धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ ।

प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै निभाएकाे थियो । बस चार्ज गर्ने क्रममा बुधबार राति आगलागी भएकाले आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको