Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १७ : २८ मा प्रकाशित

काठमाडौं आइपुगे पूर्वराजा  ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । आइतबार ४ बजे पूर्वराजा शाह पोखराबाट चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

उनको स्वागतका लागि राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उपस्थित भएका छन् ।त्यसक्रममा समर्थकबाट पूर्वराजाले पुष्षगुच्छा ग्रहरण गरेका छन् ।

गाडीको सनरुफबाट बाहिर जिउ निकालेका पूर्वराजाको गाडी बिस्तारै निर्मल निवासतर्फ अघि बढेको छ ।त्यसक्रममा राजावादीहरुले सरकारले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको