Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ करोड ३४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, १६ : ५० मा प्रकाशित

नेप्सेमा २ करोड ३४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज चैत ३ गते एलआइसी नेपालको हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद नेप्सेमा सूचीकत भएको छ ।

उक्त सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको