Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी,प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनालाई अवसर

अर्थ संसार

शुक्रबार, ०८ चैत्र २०८१, १० : ४१ मा प्रकाशित

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी,प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनालाई अवसर

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले आज सूचना जारी गर्दै आठौं तह (प्रवन्धक) देखि पाँचौं तह (प्रमुख सहायक) सम्मका ३८ नयाँ कर्मचारी माग गरेको हो । 


यसमा योग्यता पुगेका इच्छुक नेपालीले चैत ८ गते देखि २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

 

67dcf1ac83bad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको