Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ११ : ४२ मा प्रकाशित

कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

कर्मचारी सञ्चय कोषको बाह्य कारोबार एक दिनका लागि बन्द हुने भएको छ । 

कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रम हुने भएकाले भोलि भदौ ३१ गते एक दिन कारोबार बन्द हुनेद्ध । कोषले भोलि भदौ ३१ गते ६३औँ वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्दैछ । 

सोही प्रयोजनका लागि सोमबार कोषको सम्पूर्ण बाह्य कारोबार बन्द हुने भएको हो । 

कोषको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अपरान्ह ४ बजे हुनेछ भने कार्यक्रममा कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको