Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

शुक्रबार, ०८ चैत्र २०८१, १० : ४९ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै बैठकले सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको