Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, ११ : ३४ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

 नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ।  संस्थाको ३ लाख ५६ हजार ७०८ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर सेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।

इच्छुकले सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन्। निवेदन संस्थाको काभ्रेपलाञ्चोकको बनेपास्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको