Like us!
Follow us!
Connect us!
Watch us!

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १० : ३८ मा प्रकाशित

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी  ?

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार १ तोला चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको