राजावादीहरुको आन्दोलन चलि रहेको तिनकुने नजिकको एक घरमा आगालागी भएको छ । प्रर्दशनका क्रममा तोडफोड भएको उक्त घरमा आगालागी भएको हो ।
आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको सार्वजनिक फोटोहरूमा देखिएको छ । त्यसको केही समयअघि उक्त घरमा आगलागी सुरु भएको थियो । आगलागी प्रदर्शनकारीले नै लगाएका हुन् या अन्य कारणले हो भन्नेबारे खुल्न सकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस