Like us!
Follow us!
Connect us!
Watch us!

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीले लगाए आगो, नियन्त्रणका लागि कतैबाट पहल भएन

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १७ : ५२ मा प्रकाशित

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीले लगाए आगो, नियन्त्रणका लागि कतैबाट पहल भएन

 पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् । 

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटी तर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको