Like us!
Follow us!
Connect us!
Watch us!

राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, १८ : ४६ मा प्रकाशित

राजावादीले आगो लगाएको तीनकुनेको घरभित्र डढेको अवस्थामा एकजना मृत भेटिए

काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना व्यक्ति जलेको अवस्थामा मृत भेटीएका छन् । 

मृत भेटिएका ब्यक्ति चिन्न नसकिने अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ती व्यक्तिको लिंगसमेत पहिचान नहुँदा सनाखत हुन सकेको छैन ।  शुक्रबार प्रदर्शनका क्रममा तीनकुनेको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको