Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ - कुन्ती पोखरेल

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १४ : १० मा प्रकाशित

वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ - कुन्ती पोखरेल

राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले आगामी सात गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने बताएकी छन् ।

बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र गरेको भन्दै राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि नेताहरूको दानापानी बन्द गर्न आह्वान गरिन् । 

उनले भनिन,‘रगत तातेको छ । हाम्रा नेताहरू जेलमा छन् । तुरुन्तै निकालियोस् नेताहरूलाई । यो सुरुवात हो । राजतन्त्र पुनर्स्थापना नभएसम्म अव ७ गतेदेखि यहीँ बस्छौ, यही खान्छौ यहीँ सुत्छौ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको