Like us!
Follow us!
Connect us!
Watch us!

गणतन्त्रवादी नेतालाई लिङदेनको सुझाव - जेल सुविधाजनक बनाउनुस्,पछि तपाईँहरू नै बस्ने हो

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १७ : ०१ मा प्रकाशित

गणतन्त्रवादी नेतालाई लिङदेनको सुझाव - जेल सुविधाजनक बनाउनुस्,पछि तपाईँहरू नै बस्ने हो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् ।

आज आयोजित राप्रपाको आमसभामा बोल्दै लिङदेनले यस्तो सुझाव दिएका हुन् ।

उनले आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रुपमा लिएको बताए ।आमसभामा बोल्दै लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरे । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुननि तयार रहेको भन्दै जेलहरु खाली गर्न सुझाव दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको