Like us!
Follow us!
Connect us!
Watch us!

कति रूपैयाँमा भयो क्रेस्ट माइक्रो लाइफको पहिलो कारोबार ?

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १२ : ०१ मा प्रकाशित

कति रूपैयाँमा भयो क्रेस्ट माइक्रो लाइफको पहिलो कारोबार ?

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार आज बिहीबारदेखि सुरु भएको छ । कम्पनीको पहिलो कारोबार ३०२ रूपैयाँ ५० पैसामा भएको हो ।

कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १००.८६ रूपैयाँदेखि ३०२.५८ रूपैयाँसम्मको कारोबार रेन्ज तोकेको थियो।

बुधबार २७ गते कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको थियो। दोस्रो बजारमा आएसँगै अब लगानीकर्ताहरूले यस कम्पनीको सेयर कारोबार गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको