भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ ।
नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् । विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.७ वर्षले अगाडि छ।
विक्रमादित्यले चलाएको संवत् भएकाले यसलाई विक्रम् सम्वत भनिएको हो। यो मौलिक संवत्का रूपमा मल्लकालदेखि नै चलिआएको छ।नयाँ वर्षमा नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउँने गरिन्छ। नयाँ वर्षका साथै भोलि मेष संक्रान्ति र बिस्का जात्रा पर्व समेत रहेको छ।
हरेक नयाँ वर्षको दिन नेपालभर सार्वजनिक बिदा दिने गरिन्छ। यससँगै नयाँ वर्षका दिन भोलि सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, लगायत सेयर बजार बन्द रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस