भोलि माघ ५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो। ल्होसार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य समुदायहरूको साझा सांस्कृतिक चाड हो।
सार्वजनिक बिदा भएकाले भोलि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस