Like us!
Follow us!
Connect us!
Watch us!

भोलि तमु ल्होसार, देशभर सार्वजनिक बिदा

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १५ : २५ मा प्रकाशित

भोलि तमु ल्होसार, देशभर सार्वजनिक बिदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै भोलि ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार भब्य रुपमा मनाउने चलन रहेको छ । सो अवसरमा भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।

भोलि बैंक, सेयर बजार, बीमा कम्पनी र सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको